लाखौँका गहना लगाएको बिरालो एक्कासी गा’य’व भएपछि हं’गा’मा, कुरा प्रहरीसम्म पुग्यो




लाखौँका गहना लगाएको बिरालो एक्कासी गा’य’व भएपछि हं’गा’मा, कुरा प्रहरीसम्म पुग्यो

एजेन्सी । मानिसले अनुहार भरी गहना लगाएर तस्विर खिचेको तपाई हामीले देख्दै भोग्दै आएका छौँ । तर बिरालो गहनाले पूरै ढाकिएको खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको छ ।अझ रो’च’क त के छ भने सुनै सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फ’रा’र बन्न पुगेको इन्डियालाइभ टुडेले उल्लेख गरेको छ ।




समाचार स्रोतका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरील एक दिन अचानक फुराएको बिरालोलाई गहनाले पुरेर फोटो खिच्ने आइडियाले परिवार मा नै त’ना’व सिर्जना गर्यो जतिबेला बिरालो एकाएक गायब भयो ।बिरालो गायब भ एपछि घ’ट’ना प्रहरीकहाँसम्म पनि पुग्यो । प्रहरीले गाउँलेले नै गहनाका लागी बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *