दु:खद खबर सडक दु’र्घ’ट’ना’मा कम्तीमा २२ को मृ’त्यु





दु:खद खबर सडक दु’र्घ’ट’ना’मा कम्तीमा २२ को मृ’त्यु

सडक दु’र्घ’ट’ना’मा परी कम्तीमा पनि २२ जनाको ज्या’न गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दु’र्घ’ट’ना’मा परी ती नागरिकको ज्या’न गएको अधिकारीहरुले जानकारी दिएका छन् ।प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दु’र्घ’ट’ना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दु’र्घ’ट’ना भएको थियो । त्यसमा परी १४ जनाको ज्या’न गएको थियो । सो दु’र्घ’ट’ना’मा परी ज्या’न जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दु’र्घ’ट’ना’मा परी अरु कैयौँ व्यक्ति घा’इ’ते पनि भएका छन् ।




त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दु’र्घ’ट’ना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको नि’ध’न भएको छ । ती दु’र्घ’ट’नाहरुमा परी अरु २६ जना घा’इ’ते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था ग’म्भीर रहेको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *