गुडिरहेको बसभित्रै ब’ला’त्का’र ! त्यही बसमा यात्रा गरिरहेका ४५ यात्रुले कसरी थाहा पाएनन् ?





गुडिरहेको बसभित्रै ब’ला’त्का’र ! त्यही बसमा यात्रा गरिरहेका ४५ यात्रुले कसरी थाहा पाएनन् ?

काठमाडौं। ४५ जना यात्रु लिएर गुडिरहेको बसभित्र एक महिला ब’ला’त्कृ’त हुँदा त्यही बसमा यात्रा गरिरहेका कुनै पनि यात्रुले थाहा पाएनन् । झ’ट्ट सुन्दा अनौठो लाग्ने यो घ’ट’ना साँचो हो । महिलाले आफू ब’ला’त्कृ’त भएको भनेर प्रहरीमा उ’जु’री दिएपछि बसमा यात्रा गर्ने यात्रुसँग प्रहरीले सोधपुछ गर्दा यात्रुले यही बयान दिएका छन् । बसमा ४५ जना यात्रु थिए जसले घ’ट’ना’को समयमा आफूहरु निदाइरहेको बयान दिएका छन् ।




समाचारका अनुसार दिल्ली जाँदै गरेको बसमा ती पी’डि’त महिला पनि लखनउबाट दिल्ली जाँदै थिइन् । शुक्रबार बेलुकी करिब ७ बजे गोंडा भन्ने ठाउँबाट अर्को बसका सहचालक रवि गुप्ता पनि त्यो बसमा चढेका थिए । ‘बिहान सबेरै धेरै हल्ला भएपछि म बिउँझिएँ । म यात्रुहरुको सिट भएतर्फ गएँ र एक महिलाले रविलाई कुटिरहेको देखें’ बसका २ जना ड्राइभरमध्येका एक इन्द्रपालले भने । यो घ’ट”नाको समयमा इन्द्रपालले अर्का ड्राइभर शिवराजलाई गाडी चलाउन दिएर आफू सुतेका थिए ।




महिलाले आ’क’स्मि’क हेल्पलाइनमा फोन गरिन् र पुलिसलाई आफू बसमा ब’ला’त्कृ’त भएको बताइन् । ‘यो मन्त टोल प्लाजा नजिकै बिहान करिब साढे ५ बजेतिर भएको थियो’ एसपी रुरल शिरिष चन्द्राले भने । बसले माइलस्टोन ६५ पार गरेपछि पुलिसले बसलाई भेट्टाएर रोकेको थियो । महिलाको उ’जु’रीको आधारमा पुलिसले ब’ला’त्का’र’को अभियोगमा र’वि’वि’रु’द्ध एफआइआर दर्ता गरेको समाचारमा जनाइएको छ ।




‘म लखनउबाट दिल्ली जानको लागि डबल डेकर बसमा चढेकी थिएँ । कुनै ठाउँमा रवि बसमा चढ्यो । म पस्लपर सिटमा निदाइरहेकी थिएँ जतिबेला सवि ज’ब’र’ज’स्ती मसँग आयो, मेरो कपडा च्या’ति’दि’यो र मलाई ब’ला’त्का’र गर्यो । त्यतिबेला बसमा ४५ जना यात्रु थिए’ महिलाको उ’जु’रीमा लेखिएको छ । एसपीले यात्रुहरु सबै निदाएको र उनीहरुले हो’ह’ल्ला सुनेपछि मात्र उठेको बताए ।




रवि गुप्तालाई यसबारे सोध्दा उनले भने महिलाको सबै बयान झु’टो भएको बताएका छन् । बहराइचका स्थायी बासिन्दा रविले भने यो यौ’न’का’र्य आग्रह र सहमतिमा भएको बताएका छन् । सहमति भएको रकममा कुरा नमिलेपछि मात्रै होहल्ला भएको उनले दावी गरेका छन् । गुप्तालाई प’क्रा’उ गरेर अदालतमा उपस्थित गराइएको छ र महिलालाई मेडिकल जाँचको लागि लगिएको छ ।टाइम्स अफ इण्डियाको समाचार अनुसार ब’ला’त्कृ’त महिला दिल्लीकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *