पूरै घर लु’टेपछि जाने बेला चो’रले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’





पूरै घर लु’टेपछि जाने बेला चो’रले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’

काठमाडौं। छठ मनाउन घर गएका एक व्यापारीको घर चोरहरुले लुटे । चोरहरुले घर फोरेर ६० लाख नगद त चोरै नै जाँदाजाँदै व्यापारीको मनमा पनि घाउ दिएर गए । उनीहरुले दाजु र भाउजुको विषयमा आफ्ना भावना ऐनामा लेखेर गए । घ’टना भारतको पटना शहरको पत्रकार नगर क्षेत्रको भएको भारतीय मिडिया आज तकले लेखेको छ ।




यहाँका एक व्यापारीको घरबाट चोरहरुले ६० लाखको नगद गहनाका अलावा घरको हरेक महंगो सामान लिएर गए । उनीहरुले चोरी निकै आरामले गरे र घरको टुथपेस्टसमेत छाडेनन् । त्यसपछि लिपिस्टिक पठाएर चोरहरुले ड्रेसिङ डेबलको ऐनामा लेखे भाउजु तपाइँ निकै राम्री हुनुहुन्छ । जबकि दाजुको बारेमा भने उनीहरुले अ’प’श’ब्द लेखेर गए । चोरहरुले यो पनि लेखे कि भाउजु धन्यवाद । भगवानलको कृपाले तपाइँले धेरै उन्नती गर्नुस् । व्यापारीको उ’जु’रीपछि पुलिसले चो’रीको मु’द्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । चोरी कसले गरे भन्ने अझैसम्म पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *