एकाबिहानै दुःखद खबर; एम्बुलेन्सको ठ’क्करबाट मृ’त्यु





एकाबिहानै दुःखद खबर; एम्बुलेन्सको ठ’क्करबाट मृ’त्यु

दाङ– दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठ’क्करबाट एक जनाको मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठ’क्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृ’त्यु भएको हो ।




तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नंको स्कुटरलाई ठ’क्कर दिँदा उहाँको मृ’त्यु भएको हो ।दिउँसो २ः३० बजेतिर भएको दुर्घ’टनाबाट ग’म्भीर घा’इते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *