प्र’यो’ग ग’रि’ए’को क’न्ड’म’मा स’र्प फ’स्यो, क’ण्ड’म फा’ल्ने व्यक्तिका वि’रू’द्ध मु’द्दा द’र्ता
एजेन्सी। भारतको मुम्बईमा एउटा अनौ’ठो घ’टना घ’टेको को छ। एउटा स’र्प प्रयोग गरिएको क’न्ड’म’मा फ’से’प’छि वन विभागले यसलाई बचा’उन क’डा सं’घर्ष गर्नुपरेको छ।टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार २ जनवरीमा मुम्बईको कांदिवली क्षेत्रमा रहेको ग्रीन मेडोज हाउजिंग सोसाइटीको नजिकै क’न्ड’म’मा फ’सेपछि सर्पलाई सा’स फे’र्न गा’ह्रो भएको थियो ।
मीता मालावंकर नामकी एउटी महिलाले सर्प क’न्ड’म’मा फ’सेको देखेपछि उनले वन बिभागलाई खबर गरेकी थिइन्। ती महिलाले खबर गर्ने बित्तिकै बन विभागको टोली घ’ट्ना स्थ’ल पुगको थियो।स’र्प बचा’उने बन बिभागका कर्मचारीहरू त्यहाँ पुगेपछि सर्पको टाउ’कोबाट क’न्ड’म नि’काले ।
उ’द्धार गरिएको सर्पलाई बोरिवली, मुम्बईको संजय गान्धी राष्ट्रिय निकु’ञ्जमा लगिएको छ। निकुञ्जका पशु चिकित्सकहरुलेले अहिले स’र्प स्व’स्थ रहेको जनाएका छन् । यस घ’ट्ना’मा क’ण्ड’मा फा’ल्ने व्यक्तिका वि’रू’द्ध पशु’सँ’ग क्रु’र व्यव’हार गरेको आ’रो’प’मा मु’द्दा द’र्ता गरिएको छ।