म’लामी गएका २५ ज’नाको घा’टमै मृ’त्यु:इ’न्जिनियर र सु’परभाइजर प’क्राउ, ठे’केदार फ’रार





म’लामी गएका २५ ज’नाको घा’टमै मृ’त्यु:इ’न्जिनियर र सु’परभाइजर प’क्राउ, ठे’केदार फ’रार

दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए ।तर अचानक भवनको छत ख’स्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।यो घ’टनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ ।




यस घ’टनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई प’क्राउ गरिसकेको छ । यस घ’टनामा दुख् व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले कार’बाही अघि बढाउन आदेश दिएका छन् ।उनीहरुको लाप’रबा’हीका कारण यति ठूलो क्ष’ति भएकोले उनीहरुलाई प’क्राउ गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *