आ’र्यघा’टको छाना भ’त्किँ’दा मलामी गएका १८ जनाको मृ’त्यु, उद्धार कार्य जारी





आ’र्यघा’टको छाना भ’त्किँ’दा मलामी गएका १८ जनाको मृ’त्यु, उद्धार कार्य जारी

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक आ’र्यघा’टको छाना भ’त्किँ’दा १८ जनाको मृ’त्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मलामी गएकाहरुको नि’धन भएको हो ।आइतबार गाजियाबादमा रहेको आ’र्यघा’टको छाना भत्किएको हो। हालसम्म १८ को मृ’त्युको खबर प्राप्त भएको र त्यहाँ फ’सेकाहरुलाई उद्धार गर्ने कार्य चलिरहेको बताइएको छ।




यी मानिसहरु आफन्तको अन्तिम संस्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झरीबाट बच्न यिनीहरु छानामुनी ओत लागेका थिए।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घ’टना दु’खद भएको बताउँदै घ’टनामा मृ’त्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायत प्रदान गर्ने बताएका छन्।




अहिलेसम्म ३८ व्यक्तिलाई खण्डहरवाट बाहिर निकालिएको छ । अझै केही ब्यक्ति खण्डहरमा भएकाले उद्धार कार्य भइरहेको छ। यो दुर्घ’टना गाजियाबाद पुलिस स्टेशनको मुरादनगर क्षेत्रमा भएको हो । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *