प्रेमिकाले अर्की युवतीसँग आप’त्तिजनक अवस्थामा देखेपछि आठौं तलाबाट ख’सालेर ज्या’न लिए
नयाँ वर्षको खुशीयालीबीच दिल्लीमा एक हरकोहीको मनमा भय सिर्जना गर्ने घ’टना भएको सार्वजनिक भएको छ ।जहाँ एक प्रेमीले १९ वर्षकी आफ्नी प्रेमिकाको नि’र्मम तरिकाले ज्या’न लिएका छन् । प्रहरीका अनुसार यो घ’टना ट्रा’यङ’गलसँग जोडिएको छ । मृ’तकका प्रेमी र उनकी साथीलाई पनि प्रहरीले प’क्राउ गरेको छ ।
प्रहरीका अनुसार पी’डित जान्हवी कुकरेजा ३१ डिसेम्बरको राति आफ्नो प्रेमी जोगध’न्करका साथ नयाँ वर्षको खुशीयाली मनाउन गएकी थिइन् ।
पछि जान्हवीको श व र हस्यमय तरिकाले अल’पत्र अवस्थामा भेटिएको थियो । यद्यपि प्रहरीले रह’स्य भने पत्ता लगाएको छ । जसलाई सुनेर सबै आश्चर्यचकित परेका छन् । जाेगध’न्करले आफ्नो घरको छतमा पार्टी राखेका थिए ।
जब जान्हवी त्यहाँ पुगिन् तब उनका प्रेमी आफ्नै साथीको साथमा पानीको हिलट्यांकी नजिकै आप’त्तिजनक अवस्थामा भेटिएका थिए । आफूमाथि धोका भएको भन्दै प्रेमीसँग जान्हवीले धेरै लामो समयसम्म बहस गरिन् । त्यसपछि यस घ’टनालाई लुकाउनका लागि प्रेमी जोगधन्कर र साथी दिया दुवै जना मिलेर आठौं तलाबाट जान्हवीलाई ख’सालि’दिए ।