प्रेमिकाले अर्की युवतीसँग आप’त्तिजनक अवस्थामा देखेपछि आठौं तलाबाट ख’सालेर ज्या’न लिए





प्रेमिकाले अर्की युवतीसँग आप’त्तिजनक अवस्थामा देखेपछि आठौं तलाबाट ख’सालेर ज्या’न लिए

नयाँ वर्षको खुशीयालीबीच दिल्लीमा एक हरकोहीको मनमा भय सिर्जना गर्ने घ’टना भएको सार्वजनिक भएको छ ।जहाँ एक प्रेमीले १९ वर्षकी आफ्नी प्रेमिकाको नि’र्मम तरिकाले ज्या’न लिएका छन् । प्रहरीका अनुसार यो घ’टना ट्रा’यङ’गलसँग जोडिएको छ । मृ’तकका प्रेमी र उनकी साथीलाई पनि प्रहरीले प’क्राउ गरेको छ ।




प्रहरीका अनुसार पी’डित जान्हवी कुकरेजा ३१ डिसेम्बरको राति आफ्नो प्रेमी जोगध’न्करका साथ नयाँ वर्षको खुशीयाली मनाउन गएकी थिइन् ।
पछि जान्हवीको श व र हस्यमय तरिकाले अल’पत्र अवस्थामा भेटिएको थियो । यद्यपि प्रहरीले रह’स्य भने पत्ता लगाएको छ । जसलाई सुनेर सबै आश्चर्यचकित परेका छन् ।​ जाेगध’न्करले आफ्नो घरको छतमा पार्टी राखेका थिए ।




जब जान्हवी त्यहाँ पुगिन् तब उनका प्रेमी आफ्नै साथीको साथमा पानीको हिलट्यांकी नजिकै आप’त्तिजनक अवस्थामा भेटिएका थिए । आफूमाथि धोका भएको भन्दै प्रेमीसँग जान्हवीले धेरै लामो समयसम्म बहस गरिन् । त्यसपछि यस घ’टनालाई लुकाउनका लागि प्रेमी जोगधन्कर र साथी दिया दुवै जना मिलेर आठौं तलाबाट जान्हवीलाई ख’सालि’दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *