‘अर्कै पुरुषले तीन वर्ष देखि तेरो श्रीमतीको विस्तरामा पुगेको छु’ भनेपछि २५ बर्ष संगै बिताएको आफ्नै श्रीमतीको विहे गरिदिएँ (भिडियो हेर्नुस्)




‘अर्कै पुरुषले तीन वर्ष देखि तेरो श्रीमतीको विस्तरामा पुगेको छु’ भनेपछि २५ बर्ष संगै बिताएको आफ्नै श्रीमतीको विहे गरिदिएँ (भिडियो हेर्नुस्)

काठमाडौ । दागं जिल्लाको घोराही उपमहानगर पालिकामा एउटा अनौठो घटना भएको छ । तीन वर्ष देखि आफ्नो श्रीमतीको अर्कै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएपछि विवाह गरेर पठाइदिएका छन् । वैदेशि रोजगारीका लागि भारतमा बस्दै आएका खड्क बहादुर पुन मगरले आफ्नी श्रीमती अर्कैलाई विवाह गरिदिएका हुन् । उनी आफु भारतमै हुँदा श्रीमतीको अन्यत्र सम्बन्ध रहेको थाहा पाएपनि वास्ता गरेका थिएनन् ।




तर आफु घरमा आउँदा पनि श्रीमतीले ब्यवहार परिवर्तन नगरेपछि विवाह गरिदिएको बताए । उनले आफु घर आउँदा पनि श्रीमतीले उनैलाई सम्पर्क गर्न नछोडेको दावी गरेका छन् । उनी पुरुषका नाममा सहकारीवाट लाखौं रुपैय ऋण लिएको थाहा पाएपछि ति अर्का पुरुषको घरमै गएर सोध्दा सम्बन्ध स्वीकार गरेको उनको भनाई छ ।श्रीमतीकै कारण लागेको ११ लाख रुपैया ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइदिएका थिए । तर अहिले ति महिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरुषसंग सम्बन्ध पनि थिएन । अनाहकमा आरोप लगाएर विवाह गराइदिए भन्दै आरोप लगाएकी छन् ।




आफु भारतमा हुँदा श्रीमतीले उनै चौधरीको नामवाट सहकारीवाट २ लाख रुपैया निकालेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्यक्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरीसंग पठाइदिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *