खुसीको खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए !


खुसीको खबर : नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए । हेर्नुहोस पूरा विवरण ।
कार्तिक २३, काठमाडौं – नेपालमा आइतबार थप २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । त्यस्तै आइतबार २८ सय १७ जनालाई सं क्रमणको पुष्टि भएको छ । त्यस्तै आज थप २१ जनाको कोरोना भा इ रसको सं क्र मणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *