दुई दिन देखि हराएका ५ वर्षका बालकको श’व हजुरबवाको गोठमा गा’डि’एका अवस्थामा फेला





दुई दिन देखि हराएका ५ वर्षका बालकको श’व हजुरबवाको गोठमा गा’डि’एका अवस्थामा फेला

काठमाडौ । धनुषामा एक बालकको श’व गा’डि’एका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको श’व गा’डि’एको अवस्थामा शुक्रवार बिहान फेला परेकोे छ ।




प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि सम्पर्क विहिन भएका थिए । खोजी गर्ने क्रममा बालकको श’व उनकै हजुरबुबा पर्नेको गोठमा गा’डि’एको अवस्थामा फेला परेको बताए ।मिश्रले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनको घाँ’टी थि’चे’को गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ ।




रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।” बालकको श’व फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *