स्काभेटर दुर्घ’टना हुँदा चालकको मृ’त्यु





स्काभेटर दुर्घ’टना हुँदा चालकको मृ’त्यु

काठमाडौं । बैतडीमा स्काभेटर दुर्घ’टना हुँदा चालकको मृ’त्यु भएको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घ’टना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।




बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो २ बजेतिर सो दुर्घ’टना भएको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट करिब ३० मिटर तल ख’सेको बताइएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घ’टनास्थलतर्फ खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *