साह्रै दुखद खबर : बुवाको मृ’त्युको केहि समय नहुँदै २ भाई छोराको भयो मृ’त्यु !

कोरोनाभा इ रस स ङ्क्रमणका कारण एकै परिवारका सदस्यहरूको मृ त्यु हुने क्रम बढिरहँदा सोही पी डामा झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको भट्टराई परिवार पनि परेको छ। भट्टराई परिवारमा यति ठूलो व ज्र पा त पर्ला भन्ने कसैको कल्पनामा थिएन। तर विश्वव्यापी म हामारीको रूपमा फैलिएको कोरोनाभा इरसको सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो। अहिले उक्त परिवार शो का कु ल छ। केही दिन अघि झापाको शिवसताक्षी नगरपालिका वडा नं २ का ३७ वर्षीय दयाराम भट्टराईलाई कोरोनाभा इरस स ङ्क्र मण पुष्टि भयो। स ङ्क्र मित भट्टराईको गत कात्तिक १४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा मृ त्यु भयो। ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *