‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…





‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…

एजेन्सी- मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो ।



टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *