अचम्मको गाउँ सुन्दा पत्यार नलाग्न सक्छ, जहाँ एकजना पुरुष पनि छैन्





अचम्मको गाउँ सुन्दा पत्यार नलाग्न सक्छ, जहाँ एकजना पुरुष पनि छैन्

एजेन्सी । हामीले समाजमा प्रायः देखेका छौ, जहाँ पुरुषले घर चलाएको वा पुरुष परिवारमा हुनु अत्यन्त्य जरुरी हुन्छ । कोलम्बियामा एक यस्तो गाउँ छ जहाँ एक जना पनि पुरुष छैनन् ।त्यहाँ महिलाले नै घर चलाउँछन् र बाल बच्चाको हेरविचार पनि गर्छन् । कोलम्बियामा ला–पुरिया गाउँका पुरुषहरु सिविल वारमा मा’रिएका थिए । त्यो समयदेखि घर परिवारको पालन पोषण सबै महिलाहरुले गर्दै आएका छन् । महिलाहरु खानाको खोजीमा जंगल जान्छन् र फलामको ह’तियारले खानाको खोजी गर्छन् ।




एक महिलाको अनुसार कति महिलामाथि ब’ला’त्कार भएकाले केहि बच्चाको जन्म पनि भएको छ । यस्तो जीवन जिउँदा पनि कोलम्बियाको सरकारले यो गाउँमा केही सहयोग गर्न सकेको छैन् । गाउँका केही पुरुषहरु सिविल वारमा मा’रीएका थिए । भने कोही सेनामा भर्ती हुन गएका थिए ।हाल परिवारको सबै सदस्यलाई खानाको व्यवस्था गर्न, सि’कार गर्न र खेती गर्ने सम्पुर्ण कार्य महिला र बालबच्चामा निर्भर हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *