अlफ्नो श्री‹मानलाइ छोडेर फेसबुकमा लब परेको केटा स+ङ्ग भा’ग्दा मु’म्बईमा बे*चिन पुगिन…





अlफ्नो श्री‹मानलाइ छोडेर फेसबुकमा लब परेको केटा स+ङ्ग भा’ग्दा मु’म्बईमा बे*चिन पुगिन…

आफैले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला-बेला वि’वाद पनि हुन थाल्यो ।





आर्थिक सम’स्याका कारण परिवारमा त’ना’व भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वै’देशिक रोजगारीमा पठाइन् ।यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को । श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *