दु:खद खबर ६०० घरधुरी रहेको गाउँको बीचमा रहेका दुई घर ज’लेर न’ष्ट





६०० घरधुरी रहेको गाउँको बीचमा रहेका दुई घर ज’लेर न’ष्ट

काठमाडौं । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आ’गला’गीबाट दुई घर न’ष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आ’गला’गी भएको हो । सो आ’गला’गीबाट कुनै मानवीय क्ष’ति भने भएको छैन ।




करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर न’ष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए । क्ष’तिको विवरण लिने काम भइरहेको र घ’टनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताउनुभयो । आ’गला’गीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *