भावपुर्ण श्रद्धाञ्जली: छोरीको भविष्य बनाउछु भन्दै परदेशिएकी ईन्दिराको दु:खद नि’धन, उहाँको दिवंगत आत्माको लागि #RIP लेखि एक सेयर गरौ ।





भावपुर्ण श्रद्धाञ्जली: छोरीको भविष्य बनाउछु भन्दै परदेशिएकी ईन्दिराको दु:खद नि’धन,

भावपुर्ण श्रद्धाञ्जली: छोरीको भविष्य बनाउछु भन्दै परदेशिएकी ईन्दिराको दु:खद निधन, उहाँको दिवंगत आत्माको लागि #RIP लेखि एक सेयर गरौ ।
साउदी अरेबियाको दमाममा इन्दिरा बस्नेत (राई ) नाम गरेकी महिलाले आ’त्मह’त्या गरेकी छिन् । इन्दिराले होस्टेलको छ्तमा गई झु’न्डिर आ’त्मह’त्या गरेकी हुन् । उनी दमामस्थित (sraco) सराको कम्पनीमा झन्डै २ वर्षदेखि कार्यरत थिइन् । शुक्रबार बिहान् कपडा टिप्न जाँदा मृ’तक राई झु’न्डिएको अवस्थामा भेटिएको सोही कम्पनीमा कार्यरत एक महिलाले नाम नलेख्ने सर्तमा जानकारी दिइन् । उनकी अनुसार आ’त्मह’त्या गरेकी इन्दिरा भोजपुर टेम्केमैयुङ-२, छिनामखुकी हुन् । आ’त्मह’त्या गरेकी राई नागरिकता अनुसार ३० वर्षकी थिइन् ।




राई थरका पुरुषसँग विवाह गरेकी मृ’त इन्दिरा एक छोरीकी आमा हुन् । उनकी आफन्तका अनुसार इन्दिराले श्रीमानसँग सम्ब’न्धवि’च्छेद गरेकी थिइन् । आ’त्मह’त्या गरेकी इन्दिराकी दिदी (ठुली आमाकी छोरी) सुनिता राई भन्छिन् ‘ केही हप्ताअघि मात्रै बहिनीले सम्ब’न्धविच्छे’दको कागजपत्र ल्याएर राख्नु भनेकी थिइन् , आज बहिनीले आ’त्मह’त्या गरेको खबर पायो हामी स्त’ब्ध छौं ।’




दिदी सुनिताले थपिन् ‘ भोजपुरमा बहिनीकी आमा, मेरी सानीआमा बहिनीको मृ’त्युको वि’योगमा बि’क्षिप्त भएकी छिन् ।’ दिदी सुनिता भन्छिन् ‘ सानीआमाको छोराहरू भन्नुहुन्छ, बहिनी गु’माए हामीले यति ता’ल हो भने आमा पनि गु’माउन सक्छ, जे भयो राम्रो भएन अब बहिनी श’व नेपाल ल्याउन पह’ल गरौं, दूतावास र मेनपावरतिर गु’हारौं ‘ दिदी सुनिताले साउदीमा भएका दूता’वास लगायत विभिन्न संघसंस्थाहरुलाई बहिनीको श’व नेपाल पठाउन सहयोग गर्न आग्रह गरेकी छिन् ।




इन्दिरा झु’न्डिएको अवस्था रहेका बेला कानमा एयर’फोन र मोबाइल भुइँमा झ’रेको छ । इन्दिराले आ’त्मह’त्या गर्नुअघि कसैसँग कुरा गरिरहेका श’व देख्नेहरुको अनुमान छ । नाम उल्लेख नगर्ने सर्तमा मेरो मुटु भनेर सेभ भएको नम्बरबाट मोबाइलमा कल आइरहेको बताइन् । मोबाइल पुलिसले अनुस’न्धानका लागि लगिएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।




सराकको कम्पनीका फोरमेन गांग राई भन्छिन् ‘ बिहीवार राती सबै मिलेर म:म खाए, रात ढ’लिसकेको हुनाले म सुत्न गए, बिहानपखा इन्दिराले आ’त्मह’त्या गरेको थाहा पाए ।’ फोरम्यान राई थप्छिन् ,’ कुनै पीर चि’न्ता नगर्ने इन्दिराले आ’त्मह’त्या गरेकी भनेर अझै विश्वास लागेको छैन, फेरि पनि स’त्य स्वीकार्नु बाहेक वि’कल्प छैन, उनले आ’त्मह’त्या गरेर ग’लत गरिन् ।’




इन्दिराले आ’त्मह’त्या गरेको स्थानीय प्रहरीले जानकारी दिएको दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले जानकारी दिए । उनका अनुसार श’व नेपाल पठाउन दूतावासले प्रक्रिया थालिसकेको छ । त्यसैगरी दूतावासकी महिला सचिव तारा गौतम(खनाल)ले आ’त्मह’त्या गरेको भन्ने जानकारी पाउने बितिकै इन्दिराको रूममेट प्रवीना तामाङ र देबु कवरसँग सम्पर्क गरेको बताइन् । नवराज तामाङ/ सैलुङअनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *