दु:खद खबर मुटु का’पने दु,र्घ’टना आमा र छोराको घ’टनास्थलमै मृ’त्यु

मुटु का’पने दु,र्घ’टना आमा र छोराको घ’टनास्थलमै मृ’त्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घ’टनामा परी दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठ’क्कर खाएको थियो । सो दुर्घ’टनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । यता घ’टनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *