दु:खद खबर फिदिममा सवारी दुर्घ’टना, ८ जना घा’इते





फिदिममा सवारी दुर्घ’टना, ८ जना घा’इते

पाँचथर, पुस १४ । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ३ कान्छीदोकान नजिकै भएको सवारी दुर्घ’टनामा परेर ८ जना घा’इते भएका छन् ।

दुर्घ’टनामा परी घा’ईते हुनेहरुमा फालेलुङ १ का २६ वर्षिय अनिल ढुंगेल, फालेलुङ २ का १९ वर्षीय सविन अधिकारी, ८ वर्षीय सुविक्षा पौडेल,३ ० वर्षीय सुजाता पौडेल, उर्लावारी ४ मोरङका ४२ वर्षीय सागरचन्द्र सापकोटा, ७४ वर्षीय गोमादेवी सापकोटा, फालेलुङ २ का १८ वर्षीय रविन अधिकारी, १६ वर्षीय कविता चाँपागाँइ र झापाको विर्तामोड निवासी ६२ वर्षीय रामचन्द्र उप्रेती रहेका छन् ।




झापाको बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज २४७७ नम्वरको जिप कान्छीदोकान नजिक अनि’यन्त्रित भई दुर्घ’टनामा परेको हो ।

उनीहरु मध्ये ३ जनाको अवस्था ग’म्भिर रहेकाले उपचारका लागि झापाको विर्तासिटी अस्पताल रेफर गरिएको छ भने बाँकीको फिदिम स्थित समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *