दु:खद खबर उडिरहेका दुई विमान आकाशमै ठो’क्किदा विमानमा रहेका सबैको मृ’त्यु !
एजेन्सी। फ्रान्समा उडिरहेका दुई विमान आकाशमा ठो’क्किएर दु’र्घ’टना भएको छ। फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा दुई सानो आकारका विमान दु’र्घटना हुँदा पाँचजनाको ज्या’न गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठो’क्कि’एका हुन्।
दु’र्घट’ना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आ’पतका’लीन सेवाका उद्दारकर्मीहरु घ’टनास्थल पुगेका थिए । ठो’क्किएर दुई विमान भूइँमा खसेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । तर जमिनमा रहेका कसैलाई केही भएन।
दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठो’क्कि’एका हुन् । दुवै विमानमा रहेका गरी कुल पाँचजनाको घट’नास्थलमै मृ’त्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
दुर्घट’नाको अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ। फोटो फ़ाइल