ओलीको मृ’त्यु हुने ठो’कु’वासहित प्रचण्डले पाँच वर्षे कार्यकालको सह’मति गरेको सम्पूर्ण खु’लासा हेर्नुहोस् पुरा विवरण





‘ओलीको मृ’त्यु हुने ठो’कु’वासहित प्रचण्डले पाँच वर्षे कार्यकालको सह’मति गरेको सम्पूर्ण खुला’सा हेर्नुहोस् पुरा विवरण

प्रचण्ड समूहले मिर्गाैला प्र’त्यारोपण गर्दा ओलीको मृ’त्यु हुने ठो’कुवा गरेको खबर आफूहरुले पाएको भन्दै नेता पोखरेलले तर, प्रधानमन्त्री ओली सोचेको भन्दा पनि स्वस्थ भएर अस्पतालबाट निवास फर्केपछि प्रचण्डले फेरि पार्टीमा ल’फडा झिकेको आ’रोप लगाए ।




काठमाण्डौ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अहिलेको राजनीतिक समस्याको प्रमुख जड प्रचण्ड नै भएको आ’रोप लगाएका छन् । पार्टी अध्यक्ष भएर पनि गुटबन्दी गरेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई अव’रोध गर्नेजस्ता गै’र जि’म्मेवार काम प्रचण्डबाट भएको पोखरेलको दा’वी छ । पार्टी अहिलेको ज’टिल मोडमा आइपुगेको भन्दै उनले प्रचण्डले सरकारबारे दु’ष्प्रचार गरेको आ’रोप लगाए ।




काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘कमरेड प्रचण्डले आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकार ढा’ल्ने प्रयास गर्नुभयो, सरकारबारे दु’ष्प्र’चार गर्नुभयो, पार्टीमा गुटबन्दी गर्नुभयो, पार्टी एकतालाई टुङ्गोमा पुर्याउन आफैँ अव’रो’धक हुनुभयो । उहाँको यस्तै गतिविधि अहिले उत्पन्न समस्याको प्रमुख जड हो ।’




ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको फैसला जनताको पक्षमा भएको उनको दाबी छ । ‘कसैलाई भाग पुगेन भनेर बहुमतको सरकार ढा’ल्नु जायज हो कि फैसला गर्ने जिम्मा जनतालाई दिनु जायज हो ?’ उनले प्रश्न गरे ।

सत्तारुढ नेकपाले एक वर्ष अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन सम्बन्धी निर्णय गरेको थियो । ४ मंसिर २०७६ मा बसेको सचिवालय बैठकले मौजुदा प्रतिनिधि सभाको अवधिभर सरकार ओलीले चलाउने र पार्टीको एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्षको हैसि’यतमा प्रचण्डले पार्टी चलाउनेसहित कार्यविभाजन सम्बन्धी निर्णय गरेको थियो ।र यो निर्णयले पार्टीभित्र सरकारको आलोपालो गर्ने वि’वादलाई अन्त्य गरिएको थियो ।




तर, यस निर्णयप्रति प्रचण्डले सहमति जनाउनु प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति न’कारात्मक सोचको कारण रहेको अहिले पोखरेलले आ’रोप लगाएका छन् । यो निर्णय हुँदा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्र’त्या’रोप गर्ने तयारी भइरहेको थियो । मिर्गाैला प्रत्या’रोपणका लागि प्रधानमन्त्री ओली गत फागुन १९ गते टिचिङ अस्पताल भर्ना भए ।

२१ गते मिर्गाैला प्र’त्यारोपण गरेका प्रधानमन्त्री ओलीले आममानिसलाई अ’चम्मित पार्दै प्र’त्यारोपण गरिएको १० दिनमै फागुन ३० गते अस्पतालबाट डि’स्चार्ज भएर बालुवाटारस्थित सरकारी निवास फर्किए । मिर्गाैला प्र’त्यारोपण अघि प्रधानमन्त्री ओलीबारे गरिएको स्वास्थ्य अवस्थाबारे अनुमान असफल भएपछि प्रचण्डले पार्टीमा ल’फ’डा गरेको ईश्वर पोखरेलको आ’रोप छ ।




दोस्रोपटक मिर्गाैला प्रत्या’रोपण गर्दा ओलीको मृ’त्यु हुनु र आफू प्रधानमन्त्री बन्ने ठो’कुवासहित मंसिरमा ओलीलाई पाँच वर्ष सरकार चलाउन दिन प्रचण्ड सहमत भएको पोखरेलेको ग’म्भीर आ’रोप छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा अगुवा कार्यकर्ता भेलालाई शनिबार (पुस ११) सम्बोधन गर्दै ईश्वर पोखरेलले मिर्गौैला प्र’त्यारो’पण गर्दा ओलीको मृ’त्यु हुने र आफू प्रधानमन्त्री बन्ने दाउका साथ पाँच वर्ष सरकार चलाउन दिन प्रचण्ड सहमत भएको आ’रोप लगाएका हुन् ।




प्रचण्ड समूहले मिर्गाैला प्र’त्यारो’पण गर्दा ओलीको मृ’त्यु हुने ठो’कुवा गरेको खबर आफूहरुले पाएको भन्दै नेता पोखरेलले तर, प्रधानमन्त्री ओली सोचेको भन्दा पनि स्वस्थ भएर अस्पतालबाट निवास फर्केपछि प्रचण्डले फेरि पार्टीमा ल’फडा झि’केको आ’रोप लगाए ।

मिर्गाैला प्रत्या’रोपण गरेर फर्केपछि प्र’चण्डले विभिन्न बा’हनामा पार्टीभित्र वि’वाद सृजना गर्दै अहिले फु’टको अवस्थामा पु¥याएको नेता पोखरेलको आ’रोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *