सात वर्षका बच्चाले ग’रे आफ्नी आमासँग बिहे, का-रण थाहा पाउनु भयो भने तपाई आफ्नो आ’शु रो’क्न सक्नु हुदैन (भिडियो)
काठमाडौं – आमाबुवा आफ्नो सन्तानको सबै सपना पूरा गर्छन् । लन्डनमा बस्ने सात वर्षीय लोगनले पनि आमासँग बिहे गर्ने सपना देखेपछि त्यो सपना पूरा भएको छ ।
आमा जोलिएनले छोरोको यो इच्छा पूरा गरिन् र उनको पूरा परिवारले यसमा साथ दियो । यसमा एक अत्य’न्त भा’वुक कारण छ ।लोगनलाई जेनेटिक डिसअर्डर ल्युकोडिस्ट्रोफी नामक खतरनाक रोग लागेको छ र उनी बाँच्ने दिन कमै मात्र छ । लोगनको बालमनले मर्नुअघि आमासँग बिहे गर्न खोज्यो । लोगन आफूलाई राजकुमार र आफ्नी आमालाई राजकुमारीका रूपमा हेर्न चाहन्थे ।
छोरोको इच्छा पूरा गर्न लोगनका मातापिताले फेयरीटेल वेडिङ आयोजना गरे । आमा जोलिएन राजकुमारी बनिन् अनि लागन राजा बने ।
बिहे ब्युटी एन्ड द बीस्ट थिममा थियो । नक्कली बिहे भएपनि पूरै परिवार, नातेदार र साथीहरूलाई बोलाइएको थियो । बिहेमा वचनको साटो आमाले छोरोको सुरक्षा गर्ने र सधैं साथ बस्ने वाचा गरिन् ।
लोगनकी आमा जो’लिएनका लागि यो क्षण भावु’कतापू’र्ण थियो । अनौठो बिहेमा आएका सबै पाहुनाको आँखामा आँ’सु थियो जोलिएनले भनिन्, ‘मेरा लागि यो भा’वुक पल हो । साथी र परिवारको सहयोग पाएर म अभिभूत भएको छु । हामीले सँगालेको यो यादलाई सधैं जोगाएर राख्नेछु ।
यो पोस्ट Facebook मा सियर गरौ