ओलीबिरुद्ध बीच सडकमै अच्चमकै प्रदर्शन ! ‘केपी ओली स्वाहा,रेल स्वाहा, बालुवाटार जग्गा स्वाहा भन्दा प्रहरी नै चकित……(भिडियो सहित)

ओलीबिरुद्ध बीच सडकमै अच्चमकै प्रदर्शन ! ‘केपी ओली स्वाहा,रेल स्वाहा, बालुवाटार जग्गा स्वाहा भन्दा प्रहरी नै चकित……(भिडियो सहित)




संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *