पछिल्लो २४ घण्टामा देशभर थप एती धेरैको मृत्’यु एती संकर्मित हेर्नुहोस् पुरा विवरण
पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्र’मण देखिएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्र’मित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ।पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।त्यस्तै, यसको संक्र’मणबाट थप ७ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ।