पछिल्लो २४ घण्टामा देशभर थप एती धेरैको मृ’त्‍यु एती सं’कर्मित हेर्नुहोस् पुरा विवरण





पछिल्लो २४ घण्टामा देशभर थप एती धेरैको मृत्‍’यु एती संकर्मित हेर्नुहोस् पुरा विवरण

पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ५९ जनामा कोरोना भाइरसको संक्र’मण देखिएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।




यीसहित हालसम्म संक्र’मित हुनेको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ।पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।त्यस्तै, यसको संक्र’मणबाट थप ७ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *