भावपुर्ण श्रद्धाञ्जली: सुदूरपश्चिममा सवारी दुर्घ’टना हुँदा ३१ जनाको मृ’त्यु





भावपुर्ण श्रद्धाञ्जली: सुदूरपश्चिममा सवारी दुर्घ’टना हुँदा ३१ जनाको मृ’त्यु

सुदूरपश्चिम प्रदेशमा सवारी दु’र्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घ’टनामा उल्लेख्य बृद्धि भएको पाइएको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ को सबै भन्दा बढी मसिंरमा मात्रै ७७ सवारी दु’र्घटना भएको छ। जसमा ३१ जनाको मृ त्यु भएको छ। भने १ पशु समेत म’रेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ।




मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५÷५ जनाको मृ त्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३÷३ जनाको मृ त्यु भएको छ। भने बाजुरामा १ र अछाममा २ जनाको मृ त्यु भएको छ।

यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घ’टना भएको छ। जसमा २७ जनाको मृ त्यु भएको छ । यस्तै सो दुर्घं’टनामा १२२ जना घा’इते भएका छन्।
असोजमा ३९ सवारी दुर्घ’टना हुँदा १० जना’को मृ’त्यु भएको छ, भने एक पशु मरे’को छ । यस्तै ६७ जना घा’इते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घ’टना भएका हुन्।




हिंउँदेयाममा हुस्सु र हिउँ दुर्घ’टनाको प्रमुख कारण रहेको प्रहरीले जनाएको छ। पहाडी जिल्लाहरुमा शीत तथा हिउँ जमेर बाटो चिप्लो हुने भएकाले तीव्र गतिमा सवारी साधन चलाउँदा चिप्लिएर दुर्घ’टना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।




तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सुका कारण रातिको समयमा बाटो स्पष्ट नदेखिँदा र तीव्र गतिमा चलाउँदा सवारी साधनहरु एक आ’पसमा ठो क्कि ए र पनि दु’र्घ’टना हुने गरेको उनले बताए। उनको भनाइ अनुसार पछिल्लो समय मा’द’क पदा’र्थ से’वक कारण हुने दु’र्घटनामा कमी आएको छ। तर मा’द’क प’दार्थ सेवन गरी दुई पागं्रे सवारी साधनहरुभित्रि सडकहरुमा दुर्घ’टना हुने गरेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *