यात्रुबाहक बस ट्रकसँग ठो’क्किँ’दा ३७ जनाले ज्या’न गुमा’ए, १९ जनाको अबस्था ग’म्भीर





यात्रुबाहक बस ट्रकसँग ठो’क्किँ’दा ३७ जनाले ज्या’न गुमा’ए, १९ जनाको अबस्था ग’म्भीर****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृ’त्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।
क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ,





“एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृ’त्यु भएको छ भने घ’टनामा अन्य १९ यात्रु ग’म्भीर घा’इते भएका छन् ।
बस ट्रकसँग ठा’क्किएपछि सडकबाट केही तल खोल्सामा ख’सेको र अधिकांश यात्रुको घ’टनास्थलमा नै मृ’त्यु भएको बताइएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *