विप्लव समूह र प्रहरीबीच गो’ली हा’नाहा’न





काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गो’ली हा’नाहा’न भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फा’यर खोलेपछि प्रहरीले पनि जवाफी फा’यर गरेको हो ।




घ’टनास्थलबाट जिलेटीन लगायतका केही सामाग्री बरा’मद भएको छ । कोही पनि प’क्राउ परेका छैनन् ।विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गो’ली चलाएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भा’गेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *