दु:खद खबर अ’न्धाधु’न्ध च”क्कु प्र’हारबाट सातजनाको मृ’त्यु





अ’न्धाधु’न्ध च”क्कु प्र’हारबाट सातजनाको मृ’त्यु

काठमाडौँ– चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध च’क्कु आक्र’मण भएको छ । आक्र’मणमा परी कम्तिमा सातजनाको मृ’त्यु भएको छ ।अन्धाधुन्ध च’क्कु आक्र’मणमा अन्य सातजना घा’इते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घ’टना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।घ’टनाको कारण खुलेको छैन ।

प्रहरीले आरो’पित आक्र’मणकारीलाई प’क्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।आक्र’मणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि च’क्कु प्र’हार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिं’सात्मक अप’राधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा च’क्कु आक्र’मणका घ’टना बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *