किशोरको बयान : दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन !





किशोरको बयान : दाजु विदेशमा, घरमा सबै सुतेपछि भाउजु आउनुहुन्थ्यो, बच्चा होला भन्ने थाहा थिएन !

कैलाली : केही घ’टनाले भाउजु आमा समान हुन्’ भन्ने युक्तिलाई केबल उखान मात्रमा सिमित गरिदिन्छ । र पत्याउनै नसकिने घ’टना हुन्छन् । कैलालीका एक किशोरको बयानले सबैलाई अचम्बित पारेको छ । उनको बयानले माथी उद्धारण गरिएका शब्दलाई मिथ्या सावित गरेको छ । आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजु देवरबाट ग’र्भवती भइन् ।



त्योपनि दाजु विदेश गएका बेला । घ’टनाले त्यति बेला पुष्टि पायो जतिबेला भाउजुको पेटमा हुर्किदै गएको बच्चा बढेर पेटको आकारमा बृद्धि भयो । प्राप्त जानकारी अनुशार कैलालीको लम्कीमा एक १८ वर्षीय देवरले भाउजुलाई ग’र्भवती बनाएका हुन्। दाजु विदेश गएको मौका पारी देउवरसँग भाउजुको हि’मचि’ब बढ्दै जान्छ ।




घ’टना बाहिर आएपछि उनीहरुको बयानले सबैलाई चकित बनाएको छ । किशोरले भने जब राति सबै जना निदाइसक्थे भाउजु म कहाँ आउनुहुन्थ्यो । यसो गर्दा बच्चा बस्छ भन्नेपनि मलाई थाहा थिएन । मेरो बेला भएकै छैन की जस्तो लाग्थ्यो । श्रीमान विदेश गएको एक वर्ष पछि उनकी भाउजु ग’र्भवती भएकी थिइन्।




ग’र्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि ग’र्भवती भएको रहस्य खुलेको हो। उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेसिया छन्। श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा देवरसँग स’म्बन्ध कायम गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *