सारै दु’खद खबर : ट्रयाक्टरले कि’चेर मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृ,त्यु’





सारै दु’खद खबर : ट्रयाक्टरले कि’चेर मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृ,त्यु’****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,*****

बर्दिया : बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइते भएका थिए।




उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे ३ प ७८७० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नम्बरको ट्रयाक्टर एक आपसमा ठो’क्किएको थियो। ब’र्दिया प्रहरीका अनुसार ट्रयाक्टर र ट्रयाक्टर चालक दुवै प्रहरीको नियन्त्रणमा छ।बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घ’टनामा परी घा’इते भएका दुईजनाको उपचारका क्रममा मृ त्यु भएको छ।


शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटर-साइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घा इते भएका थिए। उनीहरुको नेपा लगञ्ज मेडिकल क लेजमा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ब र्दियाका प्रहरी उप रीक्षक योगेन्द्र ख ड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *