श्रीमानले नै, आफ्नै श्रीमतिलाई प’र पु’रु’ष्स’ङ्ग, स’म्ब’न्ध राख्न पठाए पछि खुल्यो यति ठूलो रहस्य ..





श्रीमानले नै, आफ्नै श्रीमतिलाई प’र पु’रु’ष्स’ङ्ग, स’म्ब’न्ध राख्न पठाए पछि खुल्यो यति ठूलो रहस्य ..

श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ । तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? एउटा काभ्रेमा त्यस्तै जोडी प’क्रा’उ परेका छन् । आफ्नै श्रीमतिलाई अरु केटाहरुसँग कुरा गर्न लगाएर स’म्प’र्क’का लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घ’ट’ना सार्वजनिक भएको छ ।



प्रहरीले त्यस्तो काममा संलग्न भएको अ’भि’यो’ग’मा श्रीमान श्रीमती सहित ३ जनालाई प’क्रा’उ गरेको छ । घ’ट’ना’मा संलग्न अन्य दुइ जना भने फ’रा’र रहेकाछन । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीले सो घ’ट’ना’मा अनुसन्धान गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले प’क्रा’उ गरेको हो ।


उमाका श्रीमान र भाई’लाई प्रहरीले खोजिरहेको छ । राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अ पह’र’ण’मा परेको घ’ट’ना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो कार्यको बारेमा पो’ल खुलेको हो । ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने तिन, चार जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो ।



प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घ’ट’ना’को नयाँ पाटो खुलेको हो । श्रीमानकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने । युवकलाई स’म्ब’न्ध’का लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो ।



म्यासेन्जर च्याटमा सविनाले नै राजकुमा’रलाई सम्बन्ध रा’ख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् । पै’सामा कुरा मि’लेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र स’विना राजकुमारसँगै बुडोल माथी रहेको जं’गलमा पुगे ।



त्यस पछि उनीहरुकै योजना अनुसार उमाका श्रीमान घ’ट’ना’स्थ’लमा आए । अनि फेरी पैसाको वार्गेनिगं सुरु भयो । ड’राएका राजकुमारलाई हाम्रो काम यस्तै हो अब पैसा ले भनेर थ’र्का’ए ।



राजकुमारले ५० हजार दिन्छु भने तर एटिएममा पुगेपछि भने उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अ’पह’र’ण’मा परेको खवर गरे ।राजकुमारका दाजुले प्रहरीलाई खबर गरेपछि घ’ट’ना’मा संलग्न तिन जना प’क्रा’उ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *