श्रीमानले नै, आफ्नै श्रीमतिलाई प’र पु’रु’ष्स’ङ्ग, स’म्ब’न्ध राख्न पठाए पछि खुल्यो यति ठूलो रहस्य ..
श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ । तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? एउटा काभ्रेमा त्यस्तै जोडी प’क्रा’उ परेका छन् । आफ्नै श्रीमतिलाई अरु केटाहरुसँग कुरा गर्न लगाएर स’म्प’र्क’का लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घ’ट’ना सार्वजनिक भएको छ ।
प्रहरीले त्यस्तो काममा संलग्न भएको अ’भि’यो’ग’मा श्रीमान श्रीमती सहित ३ जनालाई प’क्रा’उ गरेको छ । घ’ट’ना’मा संलग्न अन्य दुइ जना भने फ’रा’र रहेकाछन । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीले सो घ’ट’ना’मा अनुसन्धान गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले प’क्रा’उ गरेको हो ।
उमाका श्रीमान र भाई’लाई प्रहरीले खोजिरहेको छ । राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अ पह’र’ण’मा परेको घ’ट’ना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो कार्यको बारेमा पो’ल खुलेको हो । ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने तिन, चार जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो ।
प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घ’ट’ना’को नयाँ पाटो खुलेको हो । श्रीमानकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने । युवकलाई स’म्ब’न्ध’का लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो ।
म्यासेन्जर च्याटमा सविनाले नै राजकुमा’रलाई सम्बन्ध रा’ख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् । पै’सामा कुरा मि’लेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र स’विना राजकुमारसँगै बुडोल माथी रहेको जं’गलमा पुगे ।
त्यस पछि उनीहरुकै योजना अनुसार उमाका श्रीमान घ’ट’ना’स्थ’लमा आए । अनि फेरी पैसाको वार्गेनिगं सुरु भयो । ड’राएका राजकुमारलाई हाम्रो काम यस्तै हो अब पैसा ले भनेर थ’र्का’ए ।
राजकुमारले ५० हजार दिन्छु भने तर एटिएममा पुगेपछि भने उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए । त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अ’पह’र’ण’मा परेको खवर गरे ।राजकुमारका दाजुले प्रहरीलाई खबर गरेपछि घ’ट’ना’मा संलग्न तिन जना प’क्रा’उ परेका हुन् ।