फेरी आयो दि‘माख खाने भाइरसको सं’क्रमण





फेरी आयो दि‘माख खाने भाइरसको सं’क्रमण

अमेरिकामा एक नयाँ भाइरसको संक्रमणले सं‘कट उत्पन्न गराएको छ। दि‘मागलाई खाने अमीवाले अमेरिकामा धेरैमो मृ‘त्यु भइसकेको जनाइएको छ। दि‘माग च‘ट ग‘र्नेवाला यो अमीवा अर्थात ने‘ग्लरिया फा‘उलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ। अध्ययन अनुसार यसको संक्रमण भएपछि मृ‘त्यु हुनेगर्दछ। रिपोर्टअनुसार यो घा‘तक अ‘मीवाले म‘स्तिस्क खाने गरेको छ ।यो अ‘मीवाको वैज्ञानिक नाम ने‘ग्लरिया फा‘उलेरी हो ।चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन्।


अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फै‘लिरहेको छ। ज‘लवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ। अमेरिकाको रो‘ग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फै‘लिन सुरु गरेको छ।वैज्ञानिकले यसबारे चे‘तावनी जारी गरेका छन्। ने‘ग्लेरिया फा‘उलेरीको संक्रमणको मुख्य लक्षणका रुपमा ग‘म्भीर टाउको दु‘ख्ने, ज्वरो र वा‘न्ता हुने छन्। ग‘र्धन क‘डा हुनु, मु‘र्छा पर्नु, मा‘नसिक स‘मस्या र को‘मासम्म जानु पनि यो भाइरस संक्रमणको लक्षण हो। दिनेश खब

Leave a Reply

Your email address will not be published. Required fields are marked *