स्कुटर सिक्ने क्रममा दु’र्घटना हुँदा मृ’त्यु



२३ कात्तिक, बुटवल । रुपन्देहीमा स्कुटर सिक्ने क्रममा दु’र्घटना हुँदा एकजना सह-प्राध्यापकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१ का करिब ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा मृ’त्यु भएको हो ।नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घा’इते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्बर विकले पुष्टि गरे ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *