दु:खद खबर बस दुर्घ’टना हुँदा एकको मृ’त्यु, आठ घा’इते





मकवानपुरमा बस दुर्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ । दुर्घ’टनामा परी आठजना यात्रु घा’इते भएका छन्।

मृ’त्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली छन् । तीव्रगतिका कारण बस प’ल्टिएर दुर्घ’टना भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो हेटौडाबाट चितवन जाँदै गरेको ना५ख ४६०९ नम्बरको बस हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा दुर्घ’टना भएको हो ।



दुर्घ’टनापछि गौली ग’म्भीर घा’इते भएका थिए । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो।बसमा १८ जना सवार थिए। घा’इते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *