स्कुटरमा ठो’क्किएको मोटरसाइकलमा आ’गो लाग्दा सडक नै अव’रूद्ध
रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा आगलागी भएको छ।लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो।शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु६४प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो।