दु:खद खबर डुङ्गा दुर्घ’टना हुँदा कम्तिमा २६ को मृ’त्यु





एजेन्सी, ११ पुस ।अल्बर्ट तालमा डुंगा दुर्घ’टना हुँदा कम्तिमा २६ जनाको मृ’त्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार तीव्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृत्यु भएको हो ।

डुंगा दुर्घ’टना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ ।खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् ।



मृ’त्यु भएका र हराइरहेका कंगो र युगान्डाका नागरिक रहेको बीबीसीले जनाएको छ ।कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घ’टना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।




एजेन्सी, ११ पुस । युगान्डा र प्रजातान्त्रिक गणराज्य कंगोको सिमानामा रहेको अल्बर्ट तालमा डुंगा दुर्घ’टना हुँदा कम्तिमा २६ जनाको मृ’त्यु भएको छ ।स्थानीय अधिकारीका अनुसार तीव्रगतिमा चलेको हुरीले दर्जनौ मानिस रहेको डुंगा पल्टाउँदा २६ जनाको मृ’त्यु भएको हो ।


डुंगा दुर्घ’टना भएपछि २१ जनाको भने उद्धार गरिएको समाचार संस्था एएफपीले जनाएको छ । खोजीको काम अझै भइरहेको छ ।खोजी जारी भए पनि अब कोही पनि जीवितै भेटिने सम्भावना निकै कम रहेको खोजीमा संलग्नले बताएका छन् ।मृ’त्यु भएका र हराइरहेका कंगो र युगान्डाका नागरिक रहेको बीबीसीले जनाएको छ ।कमजोर सुरक्षा सावधानी र छिनछिनै हुने मौसम परिवर्तनले यो तालमा बारम्बार यस्ता दुर्घ’टना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *