बन्दै गरेको घरबाट खसेर एक जनाको मृ’त्यु
*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
काठमाडौं : काठमाडौंको शिवचोकमा एक पुरुषको घरबाट खसेर मृ’त्यु भएको छ।कागेश्वरी मनोहरा नगरपालिका-६ थली बस्ने नुवाकोट घर भएका ४६ वर्षीय बीरबहादुर तामाङको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित बन्दै गरेको घरबाट खसेर मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ।तामाङ शनिवार साँझ निर्माणाधीन घरको तेश्रो तलाबाट खसेरका थिए। घट’नाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।*** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****