५ वर्ष संगै बसे पछि लिभ इन टुगेदरमा बस्ने तँ जस्ती चरित्रहिनलाई श्रीमती बनाउन सक्दिन भन्दै भागे प्रेमी





एजेन्सी । एकअर्काबीच माया बसेपछि विकास र एक युवती ५ वर्ष सम्म संगै बसे । तर युवतीले थाहा पाइन् उनका प्रेमीले अर्कै युवतीसंग विवाहको मिति पनि तय गरिसकेका छन् । उनी प्रहरी कार्यालय गइन् ।

प्रहरी कार्यालयमा प्रहरीकै अगाडी उनीहरुको विवाह गराइयो । जव पतिले उनलाई आफ्नो घर लैजाने भनेर लिएर गए बिच वाटोमै छोडेर विवाह गर्न ठिक्क पारेकी उनै महिला लिएर भागे ।



यो घटना भारत मध्य प्रदेश खरगोनमा भएको हो । जिल्ला सदरमुकामस्थित एसपी अफिसमा पुगेकी २६ वर्षीया युवतीले सनसनीखेज खुलासा गर्दै अपर एसपी नीरज चौरसियालाई आफ्नो घ’ट’नाको बारेमा बताइन्। उनी खार्गोन जिल्लाको बरवाह तहसीलकी बासिन्दा हुन्। २८ बर्षीय विकास पाटीदारले उनलाई २०१५ बाट लिभ इन सम्बन्धमा राखेका थिए ।



जब उनले थाहा पाए कि उनी डिसेम्बर महिनामा उनका प्रेमीले विवाह गर्न जाँदैछन् । उनले प्रेमी विरुद्ध प्रहरीमा उजुरी दिइन् । पुलिसले उनलाई प’क्राउ गर्यो । प्रहरी कार्यालयमै उनीहरुको कानुनी रुपले विवाह भयो ।



विकासले मलाई बिहे गरेपछि ध’म्नोड लगे। उनको साथीको घरमा १० दिन राखियो । त्यती बेला विकासले भन्यो , तिम्रो चरित्र राम्रो छैन । विवाह नगरी म संग रिलेसनमा बस्यो । त्यसैले तिमीजस्तो युवतीलाई मैले श्रीमती बनाउन सक्दिन ।

विकासले त्यस्तो भनेपछि उनी फेरी प्रहरी कार्यालयमा उजुरी दिन गइन् । प्रहरीका अगाडी उनले ति युवतीलाई आफुसंगै राख्ने बा’चा गरे । उनलाई होटलमा भाडामा राखियो। उनलाई सम्बन्ध विच्छेद गर्न द’वाव दिन थाले । उनले नमाने पछि युवतीलाई बसपार्कमा लिएर गए र उनलाई अलप’त्र पारेर छोडेर हिँडे ।

यो पोस्ट Facebook मा सियर गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *