दु:खद खबर आफू चढेको बसबाट ओर्लने क्रममा पछाडिको चक्काले कि’च्यो, महिलाको घ’टनास्थलमै मृ’त्यु





एक महिलाले अनाहकमा ज्या’न गुमाएकी छिन् । यो घ’टना धनकुटा को हो । उनी बिहिबारे हटिया भर्न हिडेकी थिइन् । त्यहाँ वडा नंं ९ रुद्रबारी घर भएकी वर्ष ५४ की गुणा राईको ज्या’न गएको हो ।

उनको धनकुटाको ट्राफिक पोष्टमा आफैले चढेको बसले कि चे र बिहिबार बिहान घ’टनास्थल मै मृ’त्यु भएको छ । हटिया भर्न बस चढेकी गुणा राई धनपा–७ जिरोपोईन्ट स्थित ट्राफिक पोष्टमा बसबाट झर्ने क्रममा दुर्घ’टनामा परेकी हुन् ।



राई को १ ख ४०७४ नम्वरको बसबाट झर्ने क्रममा ध क्का दिएको अवस्थामा सडकमा लडेपछि पछिल्लो चक्काले कि चे र मृ’त्यु भएको घ’टनाका प्रतक्ष्यदर्शी ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

राईको पहिलो पतिको पनि करिब १ दशक अघि बसले नै कि’चेर मृ’त्यु भएको जानकारी आएको छ । त्यसपछि गुणाले दोश्रो विवाह गरेकी थिइन् । उनकी नन्द सर्मिताले दुर्घ’टना जिल्ला ट्राफिक प्रहरीको पोष्ट अगाडी नै घ’ट्नु दु’खद भएको बताइन् ।



आफ्नो पात्रुबारे वास्ता नै नगरी चालकले बस चलाउँदा दुर्घ’टना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले दावी गरे । तस्वीर: ब्ला ष्ट खबर अनलाईन ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *