दु:खद खबर जनकपुरको एक सपिङ मलमा आ’गला’गी,





दु:खद खबर जनकपुरको एक सपिङ मलमा आ’गला’गी,

जनकपुरधामको शिवचोकस्थित एक सपिङ्ग मलमा आगलागी हुँदा करोडौको क्ष’ति भएको छ ।शिवचोकस्थित मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार बिहान करिब ११ बजेको समयमा आ’गला’गी भएको र आ’गला’गीबाट २ करोड ५० लाख वरावरको क्ष’ति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार विद्युत सर्किट सर्ट भई आ’गो स’ल्केको थियो ।



जनकपुरधाम उपमहानगरपालिकाको बा’रुण यन्त्र बिग्रेको अवस्थामा रहेकोले आगो निय’न्त्रणका लागि धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुरधाम एयरपोर्ट र महोत्तरीको जलेश्वरबाट बा’रुण यन्त्र ल्याइएको थियो ।



चारवटा वा’रुण यन्त्र तथा नेपाल प्रहरी,शसस्त्र प्रहरी र सेनाको अथक प्रयासमा दुइ घण्टापछि आगोलाई निय’न्त्रणमा लिन सफल भएको थियो । आ’गाल’गीका कारण डिर्पाटमेन्ट भित्र रहेको कस्मेटिक, इलेक्टोनिक, किराना सामान र रेडीमेड कपडा पसलमा क्ष’ति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *