श्रीमतिको चाहना पूरा गर्न नसकेपछि साथी बोलाए, तर साथी दिनदिनै घर आउन थालेपछि भयो यस्तो घ’टना
श्रीमतिले जति बेला पनि चाहना राख्ने तर आफूले पूरा गर्न नसकेपछि ती युवाले श्रीमतिकै जीवन अ’न्त्य गरिदिएका हुन् ।
टाइम्स अफ इण्डियामा छापिएको एक समाचार अनुसार, भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती सञ्जय रजक नामका ती युवकले २६ बर्षकी श्रीमती निर्मलालाई यस्तो गरेका हुन् । उनी आफै प्रहरी कार्यालय पनि पुगेका थिए ।
ती युवककी श्रीमतीमा नि’म्फोमे’नि’या भन्ने रोग भएको बताइएको छ । यो स्वास्थ्य सम’स्या भएकालाई जतिबेला पनि इच्छा हुन्छ । प्रहरीका अनुसार यस्तो रोग भएकी पत्नीका का’रण यस्तो घट’ना घ’टेको भारतमै पहिलो हो ।
ती युवकका अनुसार उनको २०११ मा बिहे भएको हो । उनीहरुको एक ५ वर्षका छोरा पनि छन् । घट’ना हुँदा छोरा पनि घरमै थिए । उनले शव घर भित्रै भान्छामा ब्यवस्थापन गरेका थिए ।
उनले पत्नीको इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि रमाउन थालिन् । श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो ।
घ’ट’नाको दिन पनि श्रीमतीले कुनै साथी बोलाएकी थिइन् । यही कारण पति’पत्नी’बीच विवा’द भयो ।
यो पोस्ट Facebook मा सियर गरौ