ओलिले भने प्र’चन्ड पि’लो हो तेस्लाई नि’चोरेर फा’लियो आनन्द भो पुरा हेर्नुहोस्
काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक द्व’न्द्वलाई पिलोसँग तुलना गरेका छन् ।बालुवाटारमा चलेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्ष नहुँदैमा केही फरक नहुने संकेत गरेका हुन् ।
उनले सम्बोधनका क्रममा गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पि’लो नि’चोरेर फाल्दैमा तौल घट्दैन’ भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो, पि’लो नि’चोरेर फा’ल्दैमा तौल घ’ट्दैन ।’