अन्ततः फे’री प्रधानमन्त्री ओ’लीले गरे अर्काे यस्ताे अपत्यारिलाे घाे’षणा, देशभर तरंग..





अन्ततः फेरी प्रधानमन्त्री ओ’लीले गरे अर्काे यस्ताे अपत्यारिलाे घाे’षणा, देशभर तरंग..

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घो’षणा गर्नु भएको छ ।

मंगलबार बालुवाटारमा आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले रहेका चार सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा पाँच सय ५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घो’षणा गरेको बालुवाटार स्रोतले बताएको छ ।

कमिटीमा बाँकी १९७ जना पछि थपिने छन् । बालुवाटारमा जारी के’न्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य टोबहादुर रायमाझीले पहिलो मन्तव्य राख्नुभएको छ ।भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय स’दस्य रामबहादुर थापा भने सहभागी हुनुहुन्न ।अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने मंगलबार दाहाल-नेपाल समूहले बो’लाएको बैठकमा जानु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *