सुरक्षामा खटिएका प्रहरी जवान ल’डेर ग’म्भीर घा’इते, हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

काठमाडौ । प्रहरी चौकी अर्खौलेमा कार्यरत प्रहरी जवान मङ्गलुु चौधरी गएराति सुरक्षामा खटिएका समय ल’डेर ग’म्भीर घा’इते भएपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिँदै । चौधरीको ढाडमा ग’म्भीर स’मस्या देखिएपछि प्रहरी अस्पताल काठमाडौँ पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *