सल्यानमा जिप दुर्घ”टना, चालकसहित यती जनाको मृ’त्यु

सल्यानमा जिप दुर्घ’टना, चालकसहित यती जनाको मृ’त्यु

दाङ । सल्यानमा जीप दुर्घ’टना हुँदा तीनजनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा जिप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोहि गाउँपालिका ५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा र दाङको बबई गाउँपालिका वडा नम्वर २ बस्ने १७ वर्षीय भिमराज बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।दाङको तुलसीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप जिप छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा शनिवार बेलुकी साढे पाँच बजे दुर्घ’टना हुँदा दाङका एकजना सहित तीन जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।जिपमा सवार ७ जना मध्य ४ जना भने हामफालेर बाँच्न सफल भएका छन् । उकालोमा चढ्न नसकेर जिप व्याक सर्दा सडक देखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *