प्रेम प्रस्ताव अस्वि’कार गर्दा युवतीद्वारा युवकको मुखमा ब्ले’डले ह’मला





प्रेम प्रस्ताव अस्वि’कार गर्दा युवतीद्वारा युवकको मुखमा ब्ले’डले ह’मला

प्रेम प्रस्ताव अस्वी’कार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई आक्र’मण गरी घा’इते बनाएकी छिन् ।
रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्ले’डले हम’ला गरेकी छिन् । युवतीको प्रेमलाई अस्वि’कार गरेको भन्दै युवतीले ब्लेडले हम’ला गरेकी हुन् ।

बरेलीमा भएको एउटा घट’नाले यतिबेला हं’गामा मच्चाएको छ ।

युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वी’कार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वी’कार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बद’ला लिनका लागि ब्ले’डले प्र’हार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्ले’डले युवकमाथि हम’ला गरेकी थिइन् ।



प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्ले’डले प्रहा’र गरेर युवकको अनुहार बि’गार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहारमा घा’उ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *