प्रेम प्रस्ताव अस्वि’कार गर्दा युवतीद्वारा युवकको मुखमा ब्ले’डले ह’मला
प्रेम प्रस्ताव अस्वी’कार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई आक्र’मण गरी घा’इते बनाएकी छिन् ।
रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्ले’डले हम’ला गरेकी छिन् । युवतीको प्रेमलाई अस्वि’कार गरेको भन्दै युवतीले ब्लेडले हम’ला गरेकी हुन् ।
बरेलीमा भएको एउटा घट’नाले यतिबेला हं’गामा मच्चाएको छ ।
युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वी’कार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वी’कार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।
युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बद’ला लिनका लागि ब्ले’डले प्र’हार गरेको बताएकी छन् । प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्ले’डले युवकमाथि हम’ला गरेकी थिइन् ।
प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्ले’डले प्रहा’र गरेर युवकको अनुहार बि’गार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहारमा घा’उ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।