शं’का’स्पद व’स्तु भे’टिएपछि काठमाडौमा त्रा’स





काठमाडौ । काठमाडौंको एक व्यस्त स्थानमा बिहीबार बिहान शं’का’स्पद ब’स्तु भेटियो भनेर प्रह’रीमा खबर पुग्यो । राजधानीमा क्ष’ति पुर्या’उन सक्ने बस्तु भेटिएको भन्ने सूचनाले सबै प्रह’री युनिट अ’लर्ट भए ।

तत्काल प्रह’रीको एक टोली शं’का’स्पद वस्तु रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शं’कास्पद वस्तु भएको भन्दै नेपाली सेनाको डि’स्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।


काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शं’का’स्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए । विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द (विप्लव) समूहले क्ष’ति गराउने बस्तु फ्याल्दा मानवीय क्ष’ति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अ’लर्ट छन् ।

विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकमाथीको घ’टनापछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह ग’लत गर्न उद्धत रहेको निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *