बिहेमा साथीले भोलाको माला र दुध’दानी चुसाइदिएपछी हंगामा मच्चियो; ( भिडियो हेर्नुस्)




मंसिर महिना भन्ने बित्तिकै हामी सबैलाई नेपाली बिहेको सिजन भनौं या बिहेको महिना लाग्ने गर्दछ । यहि मंसिर महिनामा हजारौं नेपालीहरुले विवाह गर्ने गरेका छ्न त्यसार्थ यस्लाई वर्षभरिकै सबैभन्दा बढी विवाहको लगन हुने महिना पनि भन्ने गरिन्छ र वास्तवमा हो पनि ।

पछिल्लो समयमा सामाजिक संजालमा विवाहका भिडियोहरु निकै नै भाइरल बने । खिर पुरी खाने देखि लिएर अन्माउदा नाच्नेसहित धेरै बेहुला-बेहुलीको भिडियो भाइरल बने ।

यसै क्रममा एउटा अति नै रोचक भिडियो पनि भाइरल भएको छ । त्यो हो, साथीको विहेमा भोलाको माला लगाइदिएको । एकजना बेहुलालाई टीका लगाइदिने क्रममा उनका सथीहरुले बेहुलालाई भोलाको माला लगाइदिन्छ्न । साथीहरू ले बेहुलालाई दोसल्ला जसरी भोलाको मालाले पहिराइदिन्छ्न । छेउमा बसेकी बेहुकी भने हेरेको हेरेइ हुन्छिन, अझ भनौ उनी हाँसेको हाँसै बोल्नै नसक्ने हुन्छिन । सो समयमा त्यहाँको माहोल यस्तो बनिसकेको हुन्छ कि विवाहमा आउने निम्तालुहरुमा पनि एउटा छुट्टै किसिमको रमाइलोको क्षण हुन्छ्, जुन भिडियोबाट प्रस्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *